सभामुख महोदय : दुई चार हजार राहतले पीड़ितको आंशु पुछिन्न

सभासदहरुले सिन्धुपाल्चोकमा भएको प्राकृतिक बिपत्तिमा परेका जनताको राहत बितरण तथा पुनस्थापनामा सरकार उदासीन भएको आरोप लगाएका छन । मंगलबार संसदमा बिशेष समय माग गरेर बोल्दै एमाले नेता रबिन्द्र अधिकारीले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा सुख्खा भई पीडामा परेका व्यक्तिलाई पर्याप्त राहत रकम उपलब्ध गराउन, सुनकोसी नदीमा आएको पहिरोबाट पीडित परिवारलाई वसोवासका लागि व्यवस्थितरूपले […]