निर्वाचनका लागि आधारभूत सहमति

 स्थानीय तहको पुनर्संरचना अहिलेको व्यवस्थापिका संसद्को आयु ०७४ माघ ७ सम्म मात्र छ । अर्थात् अबका १७–१८ महिनाभित्र हामी संघीय र प्रादेशिक संसद् तथा स्थानीय निकायको निर्वाचन नगरी नहुने अवस्थामा छौा । हाम्रो अहिलेको संविधानमा स्थानीय निकायको निर्वाचनसम्बन्धी अन्तरिम व्यवस्था राखिएको छ । तर, त्यसका लागि अब हामीसित त्यति धेरै समय छैन । स्थानीय निकायको […]