हाम्रा चाडपर्व भित्रँदैछन्। यिनै चाडपर्वसँगै कहालीलाग्दा दुर्घटनाका खबर पनि भित्रिरहेका छन्। हिजोआज हाम्रा गन्तव्य अधुरा हुन थालेका छन्। बिहान घर छाडेको व्यक्ति भरे गएको ठाउँ पुग्छ कि पुग्दैन, अनिश्चित हुन थालेको छ। सडक दुर्घटनाका अत्यासलाग्दा शृंखलाले हाम्रो यात्रा कति जोखिमयुक्त र भयाबह हुन पुगेको छ भन्ने कुरा अधुरा बन्दै गरेका गन्तव्यले प्रमाणित गरेका छन्। साउन […]
