एमाले महाधिबेशन शुरू

उदघाटन समारोह, तस्बीर: कान्तिपुर

उदघाटन समारोह, तस्बीर: कान्तिपुर

नेकपाएमालेको नवौं महाधिबेशन राजधानीको भृकुटीमण्डपमा शुरू भएको छ ।

बिभिन्न देशका अथिति लगायेत नेपालका प्रमुख पार्टीहरुका प्रतिनिधि समेतले सम्बोधन गरेका थिए । बिगतमा जस्तो शक्ति प्रदर्शन नगर्ने  गरी हाईटेक प्रणाली अपनाएको एमालेले 3डी सिस्टमबाट उद्घघाटन गर्ने भनिएको कार्यक्रम प्रबिधिक कारणले सफल हुन सकेन ।

कार्यक्रमलाई एमाले अध्यक्ष कमरेड झलनाथ खनालले पानसमा बत्ती बालेर गर्नु भएको थियो । देश भरी बाट निर्वाचित भएर आएका करीब २३०० प्रतिनिधि  र केही पत्रकार मात्र उपस्थित खुला शत्रमा अन्य कार्यकर्तालाई प्रबेश दिइएको  थिएन ।