कसरी बन्छ सम्बृद्ध नेपाल ? (भिडियो)

राजनीतिक सिदान्त वा प्रणाली कुनै पनि मुलुक विकासको पूर्व सर्त नभएको अर्थविद्हरुले बताएका छन् । उनीहरुले सम्बृद्धिका लागि इच्छाशक्ति र दिर्गकालिन योजना हुनुपर्ने धारणा अघि सारेका छन् । संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीद्वारा लिखित ‘कसरी बन्छ सम्बृद्ध नेपाल ?’ पुस्तकको छलफलमा उनीहरुले यस्तो धारणा अघि सारेका हुन् ।

हेर्नुहोस पुरा भिडियो : 

भिडियो सौजन्य : न्युज एनआरएन डट कम