विकास समितिको सूचना

व्यवस्थापिका–संसद, विकास समितिको बैठक यही जेठ २६ गते मंगलबार बिहान ११ः०० बजे विकास समितिको सभाकक्ष सिंहदरवारमा बस्दैछ । बैठकमा विनासकारी भूकम्प पश्चातको परिवर्तित सन्दर्भमा गरिने विकास निर्माणका कार्यक्रमहरु, चालु तथा आगामी बजेट र योजनाका सम्बन्धमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुसँग छलफल हुने कार्यसुची रहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।

 

20141231_153324

 

स्रोत,
व्यवस्थापिका–संसद, विकास समिति
समिति सचिवालय
सिंहदरवार, काठमाडौं ।