बिकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि तयार पारेको प्रतिबेदनको पूर्ण पाठ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित भौतिक, प्राविधिक तथा गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न नसकिरहेको अवस्था मा संसद्को बिकास समितिले स्थलगत निरीक्षण गरि तयार पारिएको प्रतिबेदन आज समितिका सभापति  रबिन्द्र अधिकारीले सभामुखलाई हस्तान्तरण भएको छ  ।

nn

बिकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि तयार पारेको प्रतिबेदनको पूर्ण पाठको लागि यो लिंक थिच्नु होला । र यो पनि  सभामुखलाइ सम्बोधन गरियको चिठी |

श्रोत: समितिको सचिवालय