बिकस निर्माणसग सम्बन्धित ठेक्कापट्टा सम्झौता निर्माण आदि पक्षहरु सुधार सम्बन्धमा सम्बन्धि सरोकारवाला निकाय निर्माण ब्यबसायी सगको छलफल तथा निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।४।२१ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
मिति ः २०७३।४।२१
छलफल तथा निर्णयः
समितिको आजको बैठकमा विकास निर्माणसँग सम्बन्धित ठेक्कापट्टा, सम्झौता, निर्माण आदि पक्षहरुमा सुधार गरी समयवद्धता र गुणस्तरीयता ल्याई संरचनात्मक विकासलाई दिगो प्रभावोत्पादक एवं उपलब्धिपूर्ण बनाउने सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु, संबद्ध विभागका महानिर्देशकहरु र निर्माण व्यवशायी महासंघ समेतका निर्माण व्यवसायीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिम निर्णय तथा निर्देशन ग¥यो ः

 

निर्णयको लागि यहा थिच्नुहोस |

Nirnya 2073.4.21 बिकस्समिति