पुस्तक- बार्ता पुस्तक पढ़दै हुनुहुन्छ ? खेम राज नेपालको समाज,संस्कार र शासन | पछिल्लो समय कुन पुस्तक पढ्नु भएको थियो ? सरोज अधिकारीको चक्रब्यूहमा चन्द्रसूर्य र सकस | कुन बिधाका पुस्तक बढ़ी पढ्नु हुन्छ ? साहित्य , दर्शन , र राजनितिका | साहित्यमा बढ़ी उपन्यास, अनी दार्सनिक निबन्धहरु पढ़्न रुचाउछु | […]
Interviews
सहमति भन्दैमा सगरमाथामा मोटर लैजान सकिन्छ र?
एमाले युवा नेता तथा निवर्तमान सभासद् रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिमा छँदा नै चर्चामा थिए। तत्कालीन शाहज्यादा पारस शाहले चलाएको गाडीले लोकगायक प्रवीण गुरुङलाई किचेर मारेपछि उनीमाथि कारबाही हुनुपर्ने, दरबारका सदस्यमाथि संसद र अदालतमा प्रश्न उठाउन पाउनुपर्नेलगायत् मागमात्रै राखेनन्, यिनै मागसहित ५ लाख ९१ हजार जनताको हस्ताक्षर दरबारलाई बुझाए पनि। जुन घटना चर्चित रह्यो। २०६२/०६३ को […]