विकासका आधार

गरिब मुलुक (गरिबको मुलुक ?) मानिने हाम्रा गाउँगाउँमा सडक भने खनिएको खनिएकै छन् । गरिबसँग आफ्नो गाडी हुने त प्रश्नै भएन महँगो भाडा तिर्ने पैसा पनि हुँदैन । कसका लागि पहरा फोर्दै बाटा बन्दैछन्? मुगुमा सडक खन्ने पैसाले कोहलपुरमा ‘मुगु अपार्टमेन्ट’ बनाउने हो भने दुई तीन बिल्डिङमा सिंगै जिल्लाबासी अटाउन सक्नेछन् । वर्षमा दुई महिना […]

सार्क : कुरा हैन काम गरौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन “दक्षिण एशियाली राष्ट्रहरुको कुल ब्यापार भारतको पक्षमा रहेपनि यो दिगो हुन् सक्दैन,त्यसकारण यो क्षेत्रको व्यापारिक सम्बन्ध अझै बिस्तार हुनुपर्छ ।” ब्यापार विस्तारका लागि दक्षिण एसियाली स्वतन्त्र ब्यापार क्षेत्र (साफ्टा) स्थापना भयो तर यो क्षेत्र भित्र कुल ब्यापारको ५ प्रतिशत हिस्सा मात्रै छ । ब्यापार बिस्तार […]

विकास र पूर्वाधारको साइनो

नेपाल सामन्तवादी छ कि पुँजीवादी भइसक्यो भन्ने बहसले चमेलिया जलविद्युत् योजना कति छिटो बन्छ र सुदूरपश्चिममा अन्धकार चिर्न सकिन्छ भन्ने प्रश्नको उत्तर पाइँदोरहेनछ । संविधान कस्तो हुनुपर्छ भन्ने बहसले काठमाडौं–तराई जोड्ने द्रूत मार्ग कस्तो बनाउने र कहिले सक्ने भन्ने प्रश्नको उत्तर प्राप्त हुँदोरहेनछ। भौतिक पूर्वाधार विकासजस्तो विशुद्ध प्राविधिक विषयमा पनि हामी राजनीतिकर्मी नै जान्नेसुन्ने बनिरहेका […]

विकास : नियत या नियति?

वास्तवमा हामीले लगाएको विकासको र समाजले विकासका नाममा खोजेको उन्नति, प्रगति, समृद्धि हो। हाम्रा विकास नीति, रणनीति तथा विकास प्रयास पछौटे छन्। यात्रा जति तय गर्योअ, पुग्नुपर्ने ठाउँ झन् टाढिँदै जान्छ। अन्तै पुगिन्छ। विकासमा पुगिँदैन। विकास आफैँमा हेरिँदैन। यो त अरूका दाँजोमा, सापेक्षतामा हेर्ने विषय हो। विकास भनेको उत्तम जीवनतिरको परिवर्तनको प्रक्रिया हो। प्रक्रिया भएकाले […]

चक्रव्यूहमा विकास

नेपाली समाजलाई ‘विकास भएन, विकास भएन, विकास’ भन्ने भुताहा कोलाहलले विगतदेखि वर्तमानसम्म सताइरहेको छ। अत्यास लाग्नेगरी लगातार परावर्तन भइरहने यस शब्दले सामान्य जनजीवन निराश, असुरक्षित र त्रस्त छ। राजनीतिकर्मी, पेसाकर्मी, अधिकारकर्मी, प्राज्ञ, वृद्ध, युवा, सहरी सम्भ्रान्त, ग्रामीण गरिब, राज्य, निजी क्षेत्र र नागरिक समाज सबै विकास चाहन्छन्, विकास गर्न नै लागिपरेका छन् र विकासै गर्ने […]

बिकासका आँखाबाट नेपाल भारत-सम्बन्ध

“नेपालमा जन्मेका गौतम बुद्दले मनको अँध्यारो हटाए,नेपाल सग यति ठुलो जल सम्पदा छ जसले पूरा भारतको अँध्यारो हटाउन सक्दछ |”नेपालको ब्याबस्थापिका संसदमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बोलिरहदा भारत नेपाल संगको सम्बन्धलाई नयाँ ढंगले बुझ्न र बुझाउन चाहान्छ भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो |यस पटकको भ्रमणमा मोदिजिले संसद मात्र होइन समग्र नेपालीको मन जितेर गएका […]

सम्झनामा संघर्षमयी सहाना

पढ्न पाइन्छ भने हामी घर पनि छाड्न तयार छौं, आमाबाबु पनि छाड्न तयार छौं, देशका लागि ज्यान दिन तयार छौं’, राणाशासन विरुद्धका सुरुवाती दिनमा सहाना प्रधानले गरेको प्रतिबद्धता थियो यो । १९८४ असार २७ गते काठमाडौंको असनमा जन्मिनुभएकी प्रधानले ८७ वर्षको संघर्षमय जीवनबाट २०७१ असोज ६ गते ११.५ बजे विदा लिनुभयो । १०४ वर्षे क्रूर […]

सम्झनामा संघर्षमयी सहाना

पढ्न पाइन्छ भने हामी घर पनि छाड्न तयार छौं, आमाबाबु पनि छाड्न तयार छौं, देशका लागि ज्यान दिन तयार छौं’, राणाशासन विरुद्धका सुरुवाती दिनमा सहाना प्रधानले गरेको प्रतिबद्धता थियो यो । १९८४ असार २७ गते काठमाडौंको असनमा जन्मिनुभएकी प्रधानले ८७ वर्षको संघर्षमय जीवनबाट २०७१ असोज ६ गते ११.५ बजे विदा लिनुभयो । १०४ वर्षे क्रूर […]