बिकास समितिका गतिबिधीहरु (Activities)

मुग्लिन नारायणगढ सडक अनुगमनपछि विकास समितिले दियो ४ निर्देशन

चितवन : संसदको विकास समितिले मुग्लिन नारायणगढ सडक खण्डमा निर्माणकार्य द्रुत बनाउन अनुगमन समिति बनाउन निर्देशन दिएको छ। चितवनको भरतपुरमा सरोकारवालाहरूसँगको बैठकपछि समितिले प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई अनुगमन समिति बनाएर अनुगमन गर्न निर्देशन दिएको हो।   समितिले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। यस्तै सडकलाई सुरक्षित बनाउन के के उपाय […]

View

बिकास समितिको बार्षिक मुल्यांकन प्रतिवेदन

  विकास समितिले आफ्नो कार्यक्षेत्रभित्र रही उल्लेखित सिद्धान्तहरुकै आधारमा सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था समितिले यसअघि पेश गरेको प्रतिवेदनहरुमा समीक्षाको रुपमा समावेश गरिएको छ । समितिले निर्देशन दिने क्रममा कार्यपालिकाका सम्बन्धित पदाधिकारीहरुको राय÷सामथ्र्य समेत बुझ्ने गरेको छ । निर्देशनहरुलाई व्यवहारिक एवं यथार्थपरक बनाउन निरन्तर प्रयास गरिनै रहेको छ । यति हुँदाहुँदै पनि समग्र मूल्यांकनको दृष्टिमा […]

View

बिकास समितिले सभामुखलाई बुझायो मूल्याँकन प्रतिबेदन २०७३

बिकास समितिले आफ्नो कार्यक्षेत्रभित्र रही उल्लेखित सिद्धान्तहरुकै आधारमा सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था समितिले यसअघि पेश गरेको प्रतिवेदनहरुमा समीक्षाको रुपमा समावेश गरिएको छ । समितिले निर्देशन दिने क्रममा कार्यपालिकाका सम्बन्धित पदाधिकारीहरुको राय÷सामथ्र्य समेत बुझ्ने गरेको छ । निर्देशनहरुलाई व्यवहारिक एवं यथार्थपरक बनाउन निरन्तर प्रयास गरिनै रहेको छ । यति हुँदाहुँदै पनि समग्र मूल्यांकनको दृष्टिमा निर्देशनहरुको […]

View

विकास समितिमा प्रम, भूकम्पपीडितलाई पाँच लाख

काठमाडौं- सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदानबापत दिने दुई लाखमा एक लाख रुपैयाँ थप गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई एक लाख रुपैयाँ थप गर्ने विषयमा केही दिनमै निर्णय हुने बताएका छन्। संसद्को विकास समितिमा सोमबार भएको छलफलमा प्रधानमन्त्री दाहालले पीडितको घर बनाउने सपना साकार बनाउन एक लाख रुपैयाँ अनुदान थप गर्ने तयारी भएको […]

View