संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।०५।०३ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
निर्णय ः
समितिको आजको बैठकमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रतिस्पर्धात्मक क्षमता विस्तार गरी सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रवाह तथा प्रवर्धन गर्ने सम्बन्धमा तथा भावी कार्यक्रमका सम्बन्धमा माननीय सूचना तथा सञ्चार मन्त्रीज्यू, सूचना तथा सञ्चार सचिव, नेपाल टेलिकमका प्रवन्ध निर्देशक एवं अन्य पदाधिकारीहरुसँग विस्तृत छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिमको निर्णय ग¥यो ः
1 हालैको विनासकारी महाभूकम्पले तत्कालिन अवस्थामा आम नागरिकहरुलाई पु¥याएको सञ्चार असुविधाको विषम परिस्थितिमा समेत नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले पु¥याएको योगदानको समिति उच्च प्रशंसा गर्दछ । साथै यस्तो प्रतिकूल परिस्थितिमा समेत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले संगठनको जनउत्तरदायित्व वहन गर्दै पु¥याएको सहयोग, सेवाको लागि समिति नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन गर्दछ ।
2 नेपाल टेलिकम प्रति आम नागरिकको ठूलो भरोसा रहेको छ । तसर्थ आम नागरिकहरुले अनुभूतिगर्ने गरी सेवामा गणस्तरीयता प्रदान गर्न, दरहरु (Tarifif) सामयिक रुपमा पुनरावलोकन गरि क्रमशः परिमार्जन गर्न, सर्वसुलभ सेवाप्रवाह गर्न तर्फ अग्रसर हुँदै आगामी २० वर्षमा यस क्षेत्रमा हुने परिवर्तन तर्फ ध्यान केन्द्रित गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने तर्फ गम्भिरतापूर्वक लाग्न समितिले पनि अघि दिएका निर्देशनहरु कार्यान्वयनको अवस्था र सो सम्बन्धमा भए गरेका कामहरु नियमितरुपमा यस समितिलाई जानकारी गराउन समिति नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई निर्देश गर्दछ ।
3 क्रमशः नविनतम प्रविधिको प्रयोग गर्न, प्राविधिक क्षमता अभिवृद्धि गर्न, बहुसेवा (ःगतिष् क्भचखष्अभक) हरु प्रदान गर्ने तर्फ ध्यान दिन, ऋगकतयmभच क्भचखष्अभ ऋभलतचभ हरुलाई थप प्रभावकारी बनाउन, ऋयखभचबनभ भ्लबिचनभ गर्न, द्यत्क् त्यधभच हरु को संख्या वृद्धि गर्न, द्यत्क् तयधभच हरुमा बलियो क्यबिच द्यबअपगउ राख्न, ल्यल ऋयचभ र ऋयचभ भ्त्रगष्ऊभलत को गुणस्तरीय मर्मत सुधारकालागि द्दद्ध ठ क्जषत मगतथ लाई प्रभावकारी बनाउन, क्ष्लतभचलभत को गुणस्तर वृद्धि गर्न ीत्भ् प्रविधि (द्धन्) अपनाउन तथा द्यबअप द्ययलभ त्चबलकmष्ककष्यल ल्भतधयचप तथा द्यबलमधष्तज क्षमता वृद्धि गर्न भ्ख्म्इ तथा ध्ष्mबह प्रविधिलाई विस्तार गर्न तथा नेपाल टेलिकमको व्यवस्थापनलाई चुस्त राखी गुणस्तरीय सेवा प्रवाह गर्न ध्यान दिई कार्य सम्पादन गर्न समिति गम्भीरतापूर्वक नेपाल टेलिकमलाई निर्देश गर्दछ ।
4 एक्त्ल् प्रविधिलाई प्रतिस्थापन गरी क्रमशः ल्न्ल् प्रविधि विस्तार गर्न, क्बतभििष्तभ प्रविधिको प्रयोग गर्ने तर्फ ल्भउब ित्भभिअयmभ को सोच यस समितिलाई उपलब्ध गराउन, ऋम्ःब् प्रविधिलाई एजबकभ यगत गर्नु पूर्व अनिवार्यरुपमा न्ःक् प्रविधको ऋयखभचबनभ पु¥याइ ऋम्ःब् उपभोक्तालाई सहुलियतपूर्वक रुपान्तरण दिने व्यवस्था मिलाउन समिति नेपाल टेलिकमलाई निर्देश गर्दछ ।
5 च्त्म्ँ प्रयोग गरी नेपाल भरिका सम्पूर्ण सामुदायिक माध्यामिक विद्यालय, स्वास्थ्य संस्थाहरु, गा.वि.स.हरुमा क्ष्लतभचलभत पु¥याउन र यसको कार्यान्वयनमा ल्त्ऋ लाई सहभागी गराउने गरी कार्ययोजना बनाई कार्यान्वयन गर्न समिति सूचना तथा सञ्चार मन्त्रालय तथा समन्वय गर्न नेपाल टेलिकमलाई निर्देश गर्दछ ।
6 प्रविधि द्रुततररुपमा परिवर्तनशील विषयवस्तु भएकोले र विद्यमान सार्वजनिक खरिद ऐन, नियमावली बमोजिमको खरिद प्रक्रिया लामो रहेको सन्र्दभमा प्रविधि भित्र्याउँदा भित्र्याउँदै पुरानो भैसक्ने अवस्था समेत रहेको देखिन्छ । साथसाथै नयाँ प्रविधि महङगो पर्ने तर ऐन नियम बमोजिम खरिद गर्न समस्या रहेकोले र अत्याधुनिक प्रविधि प्रयोग गर्नबाट आम नागरिक बञ्चित रहने समेत देखिएकोले विद्यमान ऐन नियम तथा खरिद प्रक्रियालाई पुनरावलोकन तथा परिमार्जन गर्न समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।
श्रोत : समितिको सचिवालय