ताताेपानी नाका र अरनिकाे राजमार्गकाे स्थलगत अध्ययन भ्रमण प्रतिवेदन – २०७२

संसदीय बिकास समितिले तातोपानी नाकाको स्थलगत अध्ययन गरेर सभामुख लाइ प्रतिबेदन बुझाएको छ | समितिका सभापति रबिन्द्र अधिकारिको नेतृत्वमा सभामुख लाइ मंगलबार प्रतिबेदन बुझाएको हो |

नेपालको उत्तरतर्फको सीमामा चीन र अरु तीनै दिशातर्फ भारत रहेको स्थिति छ । एशियाका यी दुई राष्ट्र क्षेत्रफलमा विशाल हुनुको साथसाथै वैज्ञानिक प्रगति, जनसंख्या र आर्थिक दृष्टिले समेत अग्रणी राष्ट्रका रुपमा चर्चित छन्। यस्ता महत्वपूर्ण दुई राष्ट्र बीच द्यगााभच क्तबतभ को रुपमा रहनु हाम्रो देशको लागि एउटा महत्वपूर्ण अवसर पनि हो । विश्वको हालको परिवेश हातहतियारको प्रदर्शन जस्ता सैन्यीकरणका गतिविधि छाडेर नवीनतम वैज्ञानिक आविष्कार र विश्व बजारमा प्रभुत्व जमाउने गतिविधिबाट पे्ररित हुँदै आएको र कम लागतमा गुणस्तरीय बस्तु र सेवा दिने राष्ट्रले सदैव विश्व बजार कब्जा गरी देशमा आर्थिक समुन्नति स्थापित गर्न सफल हुने गरेको देखिँदै आएको सन्दर्भमा यी दुई राष्ट्रहरु बीच पनि थुप्रै व्यापारिक विनिमयको काम कारबाहीहरु भैरहेका छन्र भविष्यमा अझ बढी सघन रुपमा हुन सक्ने परिप्रेक्ष्यमा ती क्रियाकलाप नेपाल भूमि हुँदै ढुवानी गर्न सहजीकरण गर्न सकिएमा हाम्रा दुवै छिमेकीहरु समेत लाभान्वित हुने हुँदा त्यस्ता कार्यले हाम्रो क्षेत्रको
स्थलमार्ग स्वभावत चल्तीका मार्गको रुपमा परिणत हुन सक्ने छन् ।

पुरा प्रतिबेदनका लागि यहाँ वा तलको फोटो क्लिक गर्नुहोस : 

Capture