सात बुँदामाथि अनावश्यक बखेडा

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड मेरो निर्वाचन क्षेत्र पनि पर्छ । म प्रायः त्यता गई नै रहन्छु । मित्रहरूसँगको भेटघाट र संसदीय क्षेत्रसँग सम्बन्धित काम पनि पर्ने हुँदा त्यता जाई-आई भइरहन्छ । त्यही लेकसाइडको व्यस्त बाटोको बीचमा रहेको एउटा चौतारीमा केही महिना पहिले थोत्रा पुराना एकजोर जुुत्ता झुन्ड्याइएको थियो र त्यसको नजिकै एउटा तुलमा लेखिएको थियो, […]