British Group of Inter Parliamentary Union(BGIPU)

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूसँग British Group of Inter Parliamentary Union(BGIPU) बाट Nigel Evan M.P. ज्यूको नेतृत्वमा आएको व्रिटिस संसदीय प्रतिनिधि मण्डलको  टोलीले शिष्भेटाचार भेट गर्नु भयो । मिति २०७५।०१।२६ गते,