सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा, भूकम्प पश्चात्को प्रभावकारी राहत, पुनःस्थापना तथा पुनर्निर्माण सम्बन्धी भावी कार्यक्रमहरुका सन्दर्भमा, गृह मन्त्री, अर्थ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, मन्त्रालयका सचिवहरु, लगायत सम्बद्ध पदाधिकारीहरुसँग व्यवस्थापिका–संसद, विकास समितिले छलफल गरेको थियो । तस्बिरमा