पार्टीको लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरण

मध्य वर्षाको समय किन नहोस्, असार १९ गतेबाट काठमाडौंमा सुरु हुने नेकपा एमालेको नवौं महाधिवेशनको चर्चा-परिचर्चाले सबैको ध्यानाकृष्ट गरेको छ । कतिपय मानिसहरू एमालेमा नीति सिद्धान्तको विवाद छैन, अब केवल नेतृत्व निर्माण गर्ने अर्थात को अध्यक्ष बन्ने कुरामा मात्र छलफल भएको छ भन्छन् । तर वास्तविकता त्यस्तो होइन । एमालेले आफ्नो पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने […]