रविन्द्र अधिकारी, नयाँ पत्रिका

काम उत्कृष्ट गरेको छु तर नम्बर किन कम आयो थाहा भएन : रवीन्द्र अधिकारी

कठघरामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी अभियोग १ : संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने घोषणा गर्नुभयो । तर, सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले तपाईंले ‘बदनियतपूर्वक मिलेमतो गरेको’ ठहर गर्‍यो । दलीय राजनीतिक प्रभाव देखाएर प्रतिवेदनमा ‘बदनियतपूर्वक’ शब्द हटाएर ‘नैतिक जिम्मेवारी’ मात्र उल्लेख गराउनुभयो । राजनीतिबाट सन्न्यास लिनु त परको कुरा यत्रो गम्भीर आरोप लाग्दा […]