Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
१०० दिनमा सम्पादन भएका पर्यटन मन्त्रालयका प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पुरा विवरण)

Ministry Activity

१०० दिनमा सम्पादन भएका पर्यटन मन्त्रालयका प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पुरा विवरण)

By Dhurba Pokharel

May 25, 2018

 सार्वभौम जनताको ताजा जनादेश एवं संसदको वहुमत प्राप्त दलको हैसियतवाट वर्तमान सरकार मिति २०७४/११/०३ मा गठन भएपश्चात माननीय मन्त्री श्री रविन्द्र अधिकारी र माननीय राज्यमन्त्री श्री धनबहादुर बुढा मिति २०७४/१२/०२ मा यस संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय वहाली हुनुभएको थियो । वहाँहरुको वहालीको सिलसिलामा माननीय मन्त्रीज्यूबाट निर्देशन भए अनुरुप यस मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरु, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण, हवाई सुरक्षा, पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धन एवं मन्त्रालयको नीतिगत तथा कानूनी सुधारका सम्बन्धमा १०० दिनभित्र सम्पादन गरिने प्रमुख कार्यहरु समेटिएको   सार्वजनिकरण गरिएको थियो । उक्त कार्ययोजनाको हालसम्मको कार्यान्वयन अवस्था र प्रमुख उपलब्धिहरु यसैसाथ सार्वजनिक गरिएको छ ।

१०० दिनभित्र सम्पादन गरिने प्रमुख कार्यहरु समेटिएको

 

. त्रिभुवन न्तर्राष्ट्रिय विमानस्थल सुधार:

. राष्ट्रिय गौरबका आयोजनाहरुको कार्यान्वयन:

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना (NIA):

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना: विमानस्थलको धावन मार्ग, टर्मिनल भवन  लगायतका सिभिल निर्माण कार्यको भौतिक प्रगति ३८% सम्पन्न भएको ।विमानस्थल निर्माण एवं मुआब्जा वितरणको कार्य भईरहेको।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजना: पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको Design Review and Supervision Consultant नियुक्त भई कार्य प्रारम्भ गरेको ।

पशुपति क्षेत्र विकास:

लुम्विनी क्षेत्र विकास :

. क्षतीग्रस्त सम्पदाहरुको पुनर्निर्माण :

  1. काठमाण्डौको मुटुमा रहेको रानीपोखरी निर्माणमा देखिएको समस्या समाधान गर्न माननीय मन्त्रीज्यूबाट बिशेष पहल गरिएको । फलस्वरुप, रानीपोखरी र काष्ठमण्डपको निर्माण कार्य सुरु गरिएको । धरहरा निर्माणको प्रक्रिया अगाडी बढेको।रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य जारी रहेको ।

. नीतिगत तथा कानूनी सुधार :

. संस्कृति प्रवर्द्धन :

 

 

. ऐतिहासिक , पुरात्तात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण :

. अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण 

. संग्रहालयको निर्माण तथा व्यवस्थापन: मोरङ्गस्थित मदन भण्डारी संग्रहालय, स्याङ्गजा रामकोटस्थित गुरुंग संग्रहालय, सुनसरीस्थित माझी संग्रहालयहरुको निर्माण कार्य सम्पन्न भएको ।लेखनाथ संग्रहालयको कार्य अन्तिम चरणमा रहेको।

. पर्यटकीय तथ्यांक व्यवस्थापन र पर्यटन पूर्वधार विकास :

१० . पर्यटन प्रवर्द्धन :

११ . उड्डयन सुरक्षा तथा हवाई उद्योग व्यवस्थापन :

१२ . प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार

 १३ . नेपाल वायुसेवा निगमको सुदृढकीकरण :

१४ . सम्पादित अन्य कार्यहरु :

 

मिति २०७५।०२।११

सचिवालय