Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
आर्थिक समृद्दी हुने संघिएता आबश्यक : सभासद

News

आर्थिक समृद्दी हुने संघिएता आबश्यक : सभासद

By Krishna

May 15, 2014

सङ्घीय राज्यको निर्माण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक पाटोलाई प्रमुख रुपमा ध्यान दिनुपर्नेमा सभासद्हरूले जोड दिएका छन ।

संविधानसभाको बैठकमा अघिल्लो संविधानसभाको राज्यको पुनःसरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन एवम् सो सम्बन्धी पुरक प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै सभासद्हरूले अधिकार स्थापित गर्ने सन्दर्भमा राज्यको पुनःसंरचना गर्न लागिएकाले सबल राज्य निर्माणमा लाग्नुपर्नेमा जोड दिएका हुन ।

संबिधान सभामा बोल्दै एमाले नेता तथा सभासद रबिन्द्र अधिकारीले राज्य कमजोर बनाउने ढङ्गले सङ्घीय प्रणाली बनाउन नहुने धारणा राखे ।

शिक्षा, रोजगारी, आर्थिक विकास, सामाजिक, सांस्कृतिक विषयसँग पनि राज्य पुनः संरचनाको सन्दर्भ जोडिएकाले त्यसलाई ध्यान दिन आग्रह गर्दै जातीय आधारमा सङघीय प्रणाली स्थापना गरिए त्यो मुलुकका लागि घातक हुने बताए ।

सभासद् महेश आचार्य, गोकर्ण विष्ट, , कृष्णभक्त पोखरेल, चुडामणि जङ्गली विक, जयन्ती राई, वैजनाथ चौधरी, गङ्गाप्रसाद यादव, अमरबहादुर थापा लगाएतले यस्तै उहाँहरूले बढीमा सात प्रदेशमात्रै निर्माण गर्नुपर्ने र जातीय तथा क्षेत्रीय आधारमा सङ्घीय प्रणाली निर्माण गर्न नहुनेमा जोड दिएका छन ।