Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
संसदको विकास समितिले गर्यो आफ्नै समिक्षा

News

संसदको विकास समितिले गर्यो आफ्नै समिक्षा

By Dhurba Pokharel

January 04, 2015

संविधानसभा÷व्यवस्थापिका–संसद, अन्तर्गतको विकास समितिले बिगतमा आफैले गरेका निर्णय तथा काम कारबाही र प्रगतिको समीक्षा गरेको छ । समितिको आजको बैठकमा उपस्थित सदस्य हरुले बोल्ने क्रममा बिगतका काम कारवाही तथा अब गर्नु पर्ने विषयका बारेमा आफ्ना धारणा राखेका थिए ।

समितिको बैठक संचालन गर्दै समिति सभापति रबिन्द्र अधिकारीले बिगत बैठकले गरेका निर्णय तथा निर्देशनले पारेका सकारात्मक परिणामको बारेमा जानकारी गराउदै, र त्यसै अनुरुप हाम्रो भूमिका अझ प्रभावकारी रहनु पर्ने बताएका थिए । पार्लियामेन्ट सक्षम नभए सरकारलाई प्रभावकारी बनाउन सकिदै त्यसैले पनि हामी समितिका सदस्यहरु बिषयगत जानकारी हुन् आवश्यक रहेको बताए ।

बिगतमा आफैले गरेका निर्देशन तथा निर्णयको बारेमा बोल्दै समिति सदस्य हरुले बिभिन्न बिषयमा आफ्ना धारणा राखेका थिए । सोहि क्रममा आफ्नो धारणा राख्दै सदस्य जीवन बहादुर शाहीले भने, निर्देशन ता हामीले धेरै दियौ तर त्यसको फिडब्याक कस्तो आयो भन्ने तर्फ हामी गम्भीर बन्नु पर्दछ । शाही भन्छन, पब्लिगको मनोविज्ञान सकरात्मक छ भने सरकारलाई नैतिक दवाव परेको छ ।

बैठकमा बोल्दै सभासद सिता गिरीले भनिन, हामीले छलफलका लागि बिषय बस्तु छनोट गरेपछी त्यसमा थप अध्यन गर्नै पर्ने भएको छ । पहिचान भएका बिषय कार्यान्यनमा कमजोरी छ भने खर्च गर्ने बिषयमा आख्तियारी भा’कै छैन, त्यस तर्फ थप ध्यान बढाउँन अनिवार्य देखिन्छ ।

त्यस्तै आफ्नो धारणा राख्दै समिति सदस्य रामचन्द्र पोखरेलले बैठका निर्णय निर्देशन तथा उपलब्धीहरु वेबसाइट मा राख्न अनुरोध गरेका थिए । भने बैठकमा उपस्थित अरु सभासदहरुले पनि आफ्नो धारणा राखेका थिए

बैठकमा समितिका कर्मचारीले पनि आफ्नो बिचार राखेका थिए । सोहि क्रममा बोल्दै उप-सचिव एक राज गिरीले समितिका कर्मचारी प्रतिको बिश्वास तथा सभासदले पुर्याउनु भयको सहयोग प्रति आभार व्यक्त गरे । मानव श्रोतसाधन तथा भौतिक श्रोतसाधन उपलब्धताको कमजोरीले अपेक्षित नतिजा हासिल गर्न नसकेको कुरा गिरीले व्यक्त गरेका थिए । त्यस्तै समितिका अर्का कर्मचारी शाखा अधिकृत शिव बरालले समितिको निर्देशन कार्यान्यन गर्न विद्यमान नीति नियमलाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।

बिगत बैठाकले गरेका उपलब्धि सभापति अधिकारीले बुदागत रुपमा राखेका थिए ।

 बैठकले आज गरेका निर्णय हेर्न यो लिंक यहाँ थिच्नुहोला

श्रोत:न्युज NRN