Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण प्रतिवेदन

News

मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण प्रतिवेदन

By Dhurba Pokharel

December 24, 2014

व्यवस्थापिका–संसद विकास समिति मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण प्रतिवेदन

सम्माननीय सभामुखज्यू, व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।०७।२६ गते शहरी विकास मन्त्रालय र आयोजनसँगको छलफल पछि मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण भ्रमण गर्ने निर्णय गरेअनुसार मिति २०७१।०९।०४ गते समितिमा रहनुभएका मा० सदस्यहरु, मेलम्ची खानेपानी आयोजना प्रमुख, निर्माण व्यवसायी, परामर्श दाता, पत्रकार, स्थानीय सरोकार समूह लगायत समितिका कर्मचारीहरु सहित स्थलगत निरीक्षण सम्पन्न भएको व्यहोरा अवगत गराउन चाहन्छु । उक्त  भ्रमणमा आयोजनाको वर्तमान वस्तुस्थिति, कार्यसम्पादनको अवस्था, समस्या तथा चुनौतिहरुका सम्बन्धमा आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायी ऋःऋ कम्पनीका प्रमुखको सहभागितामा समितिको बैठक÷छलफल, अन्तरक्रिया, स्थलगत अवलोकन र निरीक्षण गरी आयोजनाको वस्तुस्थिति एवं वर्तमान अवस्थाको जानकारी लिइयो । प्राप्त जानकारी र छलफलका आधारमा मेलम्ची खानेपानी आयोजनाको पृष्ठभूमि, वर्तमान अवस्था, आयोजनाका समस्या र चुनौतिहरु र आयोजना सम्पन्न हुनमा अपेक्षाकृत रुपमा ढिलाइ भइरहेको सन्दर्भमा निर्धारित समयमा सम्पन्न गर्नका लागि आवश्यक निर्देशन र सुझावहरु समेतको यो प्रतिवेदन पेश गरेको छु ।

मितिः २०७१।०९।०९

रविन्द्र अधिकारी सभापति

मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण प्रतिवेदन हेर्न यो link थिच्नु  होला |

धन्यवाद !