व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि भाद्र १८ गते शुक्रवार समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको थियो । भने सोहि प्रतिवेदन आज संसदमा पेस भएको छ ।
फाइल तस्बिर
प्रस्तुत प्रतिवे दनको पूर्ण पाठको लागि यो लिंक थिच्नुहोला ।
सचिवालय