एमाले नेता रबिन्द्र अधिकारी ले अर्मला आपतका बारे संसदमा कुरा उठाएका छन । अहिले अर्मलामा मात्रै होइन, नेपालमै प्रतिदिन ४ जनाको दरले बिपतमा परिरहेको उल्लेख गर्दै सरकारले विपत व्यवस्थापनमा दुईचार हजार क्रिया खर्चबाहेक केही नदिने ?
१९९० को भूकम्प पश्चात तयार भएको अध्ययन प्रतिवेदनहरुको पनि कुनै कार्यन्वयन हुन सकेको छैन। काठमाण्डौमा हाइटीमा जस्तै भूकम्प आए यहाको सरकार र संरचनाले धान्न सक्ला?
दार्चुलामा बाढी आयो तर पनि त्यहाँको प्रकोपको राहत दिन कुनै काम नभएको उल्लेख गर्दै संसदमा भने, ‘विपद जहिँ पनि आउन र जहिले पनि आउनसक्छ