सम्माननीय राष्ट्रपति द्धारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

सम्माननीय राष्ट्रपति बिद्यादेवि भण्डारी द्धारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास गर्नुभएको छ । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओलिको पनि उपस्थिति रहेको थियो । दुई बर्षमा योजना सम्पन्न हुने गरि काम अगाडि बढ्ने छ ।