नेपाल भारत मैत्री पशुपति धर्मशालाको समुद्घाटन समारोह

पशुपतिमा निर्माण भएको नेपाल भारत मैत्री पशुपति धर्मशालाको समुद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मायाको चिनो प्रदान गर्दै, साथमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी ज्यु । २०७५/०५/१५ गते

सचिवालय