तस्विरमा : पर्यटन मन्त्रालयका पाँच वर्षीय कार्ययोजना सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मा. मन्त्रीज्यूहरुसँग पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सार्वजनिक – तस्वीहरु