मेरो भन्नु........

राष्ट्रको शक्ति भनेको युवा हुन् । उनीहरूकै हातमा देशको भविष्य निर्भर छ । र उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । तिनै जुझारूलगनशीलराष्ट्रप्रति समर्पितहरूसँग संवाद गर्नका निम्ति बनाइएको यो वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ 

व्यापक आर्थिक वृद्धि गरेर संमृद्ध राष्ट्र बनाउनुसामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो । हरेक जातजातिसमुदायवर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति नगरेसम्म मुलुकको परिवर्तन भएको मानिने छैन । २१ औं शताब्दीको विज्ञान र प्रविधिको प्रयोगले मात्र मुलुकको विकास र परिवर्तनलाई द्रुत बनाउन सकिन्छ ।

 यसका लागि युवाहरूको राजनीतिमा प्रत्यक्ष भूमिका हुनु पनि अत्यावश्यक छ । हाम्रो समाजका कमजोरीहरू पनि थुप्रै छन् जसकारण हरेक जातजातिसमुदायवर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति गर्न पाएकै छैनन् अर्थात् उनीहरू बन्चित छन्  जसका कारण देशले जति फड्को मार्नु पर्ने हो त्यति फड्को मार्न सकिरहेको छैन ।

नेपालमा बेरोजगारी र अशिक्षाको समस्या निकै जटिल छ । यो समस्याको जड नै देशमा भएको राजनीतिक अस्थिरता हो । यही अस्थिरताको असर हाम्रो अर्थव्यवस्थामा परेको छ  जसले गर्दा हाम्रो अर्थतन्त्र टाक्सिएको छ  उद्यमशीलताको विकास हुनसकेको छैन । रोजगारीसीपमूलक  तालिम लयागतका विषयमा राज्यले स्पस्ट बाटो लिँन नसक्दा हामीले सफलता हासिल गर्न सकेका छैनौं । त्यसैले यस्ता यावत् समस्याको समाधानका लागि एउटा नयाँ सोच, सृजना र उच्च इच्छा शक्तिका साथ संकल्प गरौं 

आउनुहोस्हातमा हात मिलाएर अर्थ–सामाजिक तथा राजनीतिक प्रतिबद्धतालाई साकार पार्न एकजुट हौं । हामी राष्ट्रका सम्पूर्ण चुनौतीहरू समाधान गर्न अवश्य सफल हुनेछौं ।

 

रबिन्द्र अधिकारी

धन्यवाद

 हामीलाई ट्वीटरफेसबुकमा पनी फलो गर्न सक्नुहुनेछ |

Latest From Us

राजनीतिमा युवाको प्रत्यक्ष भूमिका अत्यावश्यक-रबिन्द्र अधिकारी

राष्ट्रको शक्ति भनेको युवा हुन् । उनीहरूकै हातमा देशको भविष्य निर्भर छ र उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । तिनै जुझारू, लगनशील, राष्ट्रप्रति समर्पितहरूसँग म सदा साथमा छु ।   व्यापक आर्थिक वृद्धि गरेर संमृद्ध राष्ट्र बनाउनु, सामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो । हरेक जातजाति, समुदाय, […]

View

बुर्जुवाहरु तार्किक बहसमा नसकेपछि आधारहीन आरोपमा उत्रे : अधिकारी

पोखरा, २४ कार्तिक / कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभातर्फका उम्मेद्वार रहेका नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी मनगढन्ते आरोपमा भ्रमित नहुन आग्रह गरेका छन् । बुर्जुवाहरु तर्क सिद्धिएपछि गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उनले कांग्रेसले अहिले त्यही शैली अपनाएको बताए । आफूलाई कांग्रेसका उम्मेद्वारहरुहरुले लगाएको आरोपको खण्डन गर्दै उनले तर्क गर्न नसकेर मनगढन्ते […]

View

समृद्धिका लागि स्थिरता

राजनीतिक स्थायित्व, सामूहिक संकल्प र स्थिर सरकारबिना विकासको बहस केवल बहसमै सीमित हुनेछ । कार्तिक २४, २०७४-हामीकहाँ सबैभन्दा बढी सोधिने केही प्रश्न छन् । पहिलो, यति धेरै प्राकृतिक स्रोतसाधन सम्पन्न भएर पनि नेपाल किन गरिब छ ? दोस्रो, तीव्र आर्थिक वृद्धि हासिल गरेका र संसारकै नेतृत्व गर्ने महत्त्वाकांक्षा पालेका विशाल दुई छिमेकी भारत र चीन […]

View

सर्वोत्कृष्ट बनेर पोखराकै शिर ठाडो पारेँ’- रबिन्द्र अधिकारी

पोखरा, २३ कात्तिक / कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार रविन्द्र अधिकारीले दुई पटक जिताउँदा पनि केहि नगरेको आरोपप्रति चित्त दुखाएका छन् । यद्यपी, जनतालाई थाहा भएकाले प्रष्ट पारिरहनुपर्ने आवश्यकता नभएको बताए । ‘रविन्द्रलाई दुई पटक पठाएको संविधानसभामा हो, संविधान बनाउन हो । सर्वोत्कृष्ट बनेर पोखराकै शिर ठाडो पारेको भन्ने लाग्छ ।’ उनले […]

View