समाचारहरु(News)

बिकास समितिको बार्षिक मुल्यांकन प्रतिवेदन

  विकास समितिले आफ्नो कार्यक्षेत्रभित्र रही उल्लेखित सिद्धान्तहरुकै आधारमा सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था समितिले यसअघि पेश गरेको प्रतिवेदनहरुमा समीक्षाको रुपमा समावेश गरिएको छ । समितिले निर्देशन दिने क्रममा कार्यपालिकाका सम्बन्धित पदाधिकारीहरुको राय÷सामथ्र्य समेत बुझ्ने गरेको छ । निर्देशनहरुलाई व्यवहारिक एवं यथार्थपरक बनाउन निरन्तर प्रयास गरिनै रहेको छ । यति हुँदाहुँदै पनि समग्र मूल्यांकनको दृष्टिमा […]

View

वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा !

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । विकास समिति बैठक संख्या– १०७ मितिः २०७३।९।१४ छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्थायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन एवं स्थानीय तहको निर्वाचन सम्बन्धमा” संघीय मामिला तथा स्थानीय […]

View

विकास समितिमा प्रम, भूकम्पपीडितलाई पाँच लाख

काठमाडौं- सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदानबापत दिने दुई लाखमा एक लाख रुपैयाँ थप गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई एक लाख रुपैयाँ थप गर्ने विषयमा केही दिनमै निर्णय हुने बताएका छन्। संसद्को विकास समितिमा सोमबार भएको छलफलमा प्रधानमन्त्री दाहालले पीडितको घर बनाउने सपना साकार बनाउन एक लाख रुपैयाँ अनुदान थप गर्ने तयारी भएको […]

View

शीर्ष नेतालाई जिल्ला मोह छ भने पुनर्संचनाको कुरा किन गर्नु ? : रविन्द्र अधिकारी

  फाइल तस्बिर : कान्तिपुर भाद्र १५, २०७३- संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले दलका शीर्ष नेताहरुमा जिल्लाको मोह धेरै रहेको बताएका छन् । बुधबार बिहान सिंहदरबारमा स्थानीय तहको पुनर्संचना तथा निर्वाचन लगायतका विविद विषयमा छलफल गर्न बसेको विकास समितिको बैठकमा बोल्दै विकास समितिका सभापति अधिकारीले सो कुरा बताएका हुन् । ‘हाम्रो नेताहरुलाई जिल्लाको मोह […]

View

बिकास समिति – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण प्रतिवेदन

बिकास समितिले   मिति २०७३ असार २४ गतेदेखि साउन १ गते (8 to 16 july, 2016) सम्म भएको – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । यो अवधिमा समितिको भ्रमण टोलिले भ्रमण स्थानमा भएको पूर्वाधार विकास र पुनर्निर्माणको अवल्ऽोकन गर्नुका साथै त्यस क्षेत्रमा भएको महत्वपूर्ण विकास निर्माणको पनि अवल्ऽोकन ग¥यो […]

View

कास्की निर्वाचन क्षेत्र नं. ३ को बजेट बिनियोजन

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. ३ को “निर्वाचन क्षेत्र बिकास कार्यक्रम” र “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम” मा उपलब्ध रकम क्रमशः २० लाख र १ करोड ५० लाख  प्राप्त योजनाहरुको मूल्यांकन गरि ३ चरणको छलफल पछी स्वीकृत योजना माथि बजेट विनियोजन गरिएको छ | योजना र विनियोजित रकम निर्वाचन क्षेत्र बिकास कार्यक्रम  योजना र विनियोजित […]

View

जोमसोम-कोरला नाका र पहुँच मार्गको स्थलगत प्रतिवेदन

जोमसोम-कोरला नाका र पहुँच मार्गको स्थलगत अध्ययन भ्रमण पछी संसद्को बिकास समितिले तयार परेको बृस्तित प्रतिवेदनको १. पृष्ठभूमि भूपरिवेष्ठित मूलुक नेपालको समग्र विकासका लागि उत्तर तथा दक्षिण तर्फका सीमा नाकाहरु जोड्ने सडक सन्जालको विकास तथा विस्तार गर्नु अत्यावश्यक देखिन्छ । तराई क्षेत्रको विकासका लागि दक्षिणी नाका तथा हिमाली क्षेत्रको विकासका लागि उत्तर तर्फका नाकाहरु खोली […]

View