बिकास समितिका गतिबिधीहरु (Activities)

बिकास समितिको बार्षिक मुल्यांकन प्रतिवेदन

  विकास समितिले आफ्नो कार्यक्षेत्रभित्र रही उल्लेखित सिद्धान्तहरुकै आधारमा सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था समितिले यसअघि पेश गरेको प्रतिवेदनहरुमा समीक्षाको रुपमा समावेश गरिएको छ । समितिले निर्देशन दिने क्रममा कार्यपालिकाका सम्बन्धित पदाधिकारीहरुको राय÷सामथ्र्य समेत बुझ्ने गरेको छ । निर्देशनहरुलाई व्यवहारिक एवं यथार्थपरक बनाउन निरन्तर प्रयास गरिनै रहेको छ । यति हुँदाहुँदै पनि समग्र मूल्यांकनको दृष्टिमा […]

View

बिकास समितिले सभामुखलाई बुझायो मूल्याँकन प्रतिबेदन २०७३

बिकास समितिले आफ्नो कार्यक्षेत्रभित्र रही उल्लेखित सिद्धान्तहरुकै आधारमा सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था समितिले यसअघि पेश गरेको प्रतिवेदनहरुमा समीक्षाको रुपमा समावेश गरिएको छ । समितिले निर्देशन दिने क्रममा कार्यपालिकाका सम्बन्धित पदाधिकारीहरुको राय÷सामथ्र्य समेत बुझ्ने गरेको छ । निर्देशनहरुलाई व्यवहारिक एवं यथार्थपरक बनाउन निरन्तर प्रयास गरिनै रहेको छ । यति हुँदाहुँदै पनि समग्र मूल्यांकनको दृष्टिमा निर्देशनहरुको […]

View

विकास समितिमा प्रम, भूकम्पपीडितलाई पाँच लाख

काठमाडौं- सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदानबापत दिने दुई लाखमा एक लाख रुपैयाँ थप गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई एक लाख रुपैयाँ थप गर्ने विषयमा केही दिनमै निर्णय हुने बताएका छन्। संसद्को विकास समितिमा सोमबार भएको छलफलमा प्रधानमन्त्री दाहालले पीडितको घर बनाउने सपना साकार बनाउन एक लाख रुपैयाँ अनुदान थप गर्ने तयारी भएको […]

View

बिकास समिति – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण प्रतिवेदन

बिकास समितिले   मिति २०७३ असार २४ गतेदेखि साउन १ गते (8 to 16 july, 2016) सम्म भएको – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । यो अवधिमा समितिको भ्रमण टोलिले भ्रमण स्थानमा भएको पूर्वाधार विकास र पुनर्निर्माणको अवल्ऽोकन गर्नुका साथै त्यस क्षेत्रमा भएको महत्वपूर्ण विकास निर्माणको पनि अवल्ऽोकन ग¥यो […]

View

कर्णाली करिडोर अन्तर्गतको खुलालु-लैफु-सिमिकोट र जाजरकोट-डोल्पाको दुनै सडक खण्डको स्थलगत अवलोकन प्रतिवदेन

व्यबस्थापिक संसद बिकास समितिको मिति २०७३/०१/२२ गते बसेको बैठकले नेपाली सेना दुवारा निर्माणाधीन कर्णाली करिडोर अन्तर्गतको खुलालु-लैफु-सिमिकोट र जाजरकोट-डोल्पाको दुनै सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय अनुसार यहि जेष्ठ २३ र २४ गते समितिका माननीय ज्यु हरु नेपाली सेनाका बिकास निर्माण निर्देशनालयका सहायक रथी सम्बन्धित मन्त्रालयका प्रतिनिधि र समिति कर्मचारी सहितको टोलिले बन्दै गरेको […]

View

ताताेपानी नाका र अरनिकाे राजमार्गकाे स्थलगत अध्ययन भ्रमण प्रतिवेदन – २०७२

संसदीय बिकास समितिले तातोपानी नाकाको स्थलगत अध्ययन गरेर सभामुख लाइ प्रतिबेदन बुझाएको छ | समितिका सभापति रबिन्द्र अधिकारिको नेतृत्वमा सभामुख लाइ मंगलबार प्रतिबेदन बुझाएको हो | नेपालको उत्तरतर्फको सीमामा चीन र अरु तीनै दिशातर्फ भारत रहेको स्थिति छ । एशियाका यी दुई राष्ट्र क्षेत्रफलमा विशाल हुनुको साथसाथै वैज्ञानिक प्रगति, जनसंख्या र आर्थिक दृष्टिले समेत अग्रणी राष्ट्रका रुपमा […]

View

जोमसोम-कोरला नाका र पहुँच मार्गको स्थलगत प्रतिवेदन

जोमसोम-कोरला नाका र पहुँच मार्गको स्थलगत अध्ययन भ्रमण पछी संसद्को बिकास समितिले तयार परेको बृस्तित प्रतिवेदनको १. पृष्ठभूमि भूपरिवेष्ठित मूलुक नेपालको समग्र विकासका लागि उत्तर तथा दक्षिण तर्फका सीमा नाकाहरु जोड्ने सडक सन्जालको विकास तथा विस्तार गर्नु अत्यावश्यक देखिन्छ । तराई क्षेत्रको विकासका लागि दक्षिणी नाका तथा हिमाली क्षेत्रको विकासका लागि उत्तर तर्फका नाकाहरु खोली […]

View