बिकास समितिका निर्णयहरु ( Committee's Decision)

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको प्रगति सम्बन्धमा समिति निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– १२० मितिः २०७३।१२।३० बैठक प्रारम्भ ः १०ः०० बैठक अन्त्य ः १२ः४० छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “विभिन्न निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा, पोखरा, निजगढ) हरुको निर्माण प्रगति÷विद्यमान अवस्था तथा त्रिभुवन अन्तर्राष्ट्रिय […]

View

भूकम्प पछिको पुनःर्निर्माणका सम्बन्धमा भएको कार्यप्रगती

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– ११९ मितिः २०७३।१२।९ बैठक प्रारम्भ ः १०ः१० बैठक अन्त्य ः १२ः३० छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “भूकम्प पछिको पुनःर्निर्माणका सम्बन्धमा भएको कार्यप्रगति, समस्या तथा समाधानका सम्बन्धमा” पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत, […]

View

स्थानीय निकायको पुनसंरचना पछि गठित स्थानीय तहको व्यवस्थापन गर्ने सम्बन्धमा निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– ११८ मितिः २०७३।१२।८ बैठक प्रारम्भ ः १०ः१५ बैठक अन्त्य ः १२ः१५ छलफल तथा निर्णय ः समितिको आजको बैठकमा स्थानीय निकायको पुनसंरचना पछि गठित स्थानीय तहको व्यवस्थापन गर्ने सम्बन्धमा भएको तयारी, समस्या तथा […]

View

तेर्हौ आवधिक योजनाको कार्यान्वयनको समीक्षा र आगामी योजना सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– ११७ मितिः २०७३।१२।२ बैठक प्रारम्भ ः १०ः१५ बैठक अन्त्य ः १२ः५० छलफल तथा निर्णय ः समितिको आजको बैठकमा “तेर्हौ  आवधिक योजनाको कार्यान्वयनको समीक्षा र आगामी आ.व.का लागि प्राथामिकीकरण गरिएका आयोजनाह?को प्रभावकारी कार्यान्वयनको तयारी […]

View

नेपाली सेनाले निर्माण गरिरहेको सडकहरुको कार्य प्रगति सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– ११४ मितिः २०७३।११।८ बैठक प्रारम्भ ः १०ः०० बैठक अन्त्य ः १२ः४५ छलफल तथा निर्णय ः समितिको आजको बैठकमा नेपाली सेनाले निर्माण गरिरहेको सडकहरुको कार्य प्रगति सम्बन्धमा रक्षा मन्त्रालयका माननीय मन्त्री, भौतिक पूर्वाधार […]

View

मेलम्ची पानी वितरणको क्रममा खनिएका सडकहरुको शीघ्र निर्माण÷मर्मत गर्ने सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– ११२ मितिः २०७३।१०।२१ बैठक प्रारम्भ ः १०ः०० बैठक अन्त्य ः १२ः१५ छलफल तथा निर्णय ः समितिको आजको बैठकमा मेलम्ची खानेपानी (पाइपलाइन विस्तार तथा पानी वितरण) आयोजनाबाट पाइपलाईन विस्तार तथा पानी वितरणको पूर्वाधार […]

View

सडक विभाग अन्तरगत निर्माण भएका तथा हुने पुलहरुको सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको  छ । व्यवस्थापिका–संसद विकास समिति बैठक संख्या– १११ मितिः २०७३।१०।१९ बैठक प्रारम्भ ः १०ः०० बैठक अन्त्य ः १२ः४५ छलफल तथा निर्णय ः समितिको आजको बैठकमा सडक विभाग अन्तरगत निर्माण भएका तथा हुने पुलहरुको सम्बन्धमा, जीर्ण अवस्थामा रहेका÷आयू सकिन लागेका […]

View

बिकास समितिको बार्षिक मुल्यांकन प्रतिवेदन

  विकास समितिले आफ्नो कार्यक्षेत्रभित्र रही उल्लेखित सिद्धान्तहरुकै आधारमा सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था समितिले यसअघि पेश गरेको प्रतिवेदनहरुमा समीक्षाको रुपमा समावेश गरिएको छ । समितिले निर्देशन दिने क्रममा कार्यपालिकाका सम्बन्धित पदाधिकारीहरुको राय÷सामथ्र्य समेत बुझ्ने गरेको छ । निर्देशनहरुलाई व्यवहारिक एवं यथार्थपरक बनाउन निरन्तर प्रयास गरिनै रहेको छ । यति हुँदाहुँदै पनि समग्र मूल्यांकनको दृष्टिमा […]

View