संविधान निर्माणका लागि नयाँ गठवन्धनको उदय

काठमाडौं । संविधानसभामा नयाँ गठवन्धनको उदय भएको छ । सत्ता गठवन्धनको विस्तारित स्वरुपका रुपमा यो गठवन्धलाई हेरिएको छ । आज कांग्रेस एमाले सहित आठ दलले संयुक्त विज्ञप्ति दिएर संविधान निर्माणमा एक भएर जाने घोषणा गरेका हुन् । यो गठवन्धनमा दुईजना स्वतन्त्र सभासद पनि छन् । उनीहरुले संविधानसभामा भएको तोडफोडको निन्दा गर्दै जनताको जनादेश र संविधानसभाको […]

अगाडी बढ्यो बिकास समितिको पहल सडक एवं पुल निर्माणमा

काठमाण्डौ/सिहंदरवार, यहाँ स्थित बिकास समितिले लगातार चौथो दिन पनि बैठक तथा छलफल आयोजना गरेर सडक एवं पुल निर्माणमा तदारुकता देखाएको छ  । बैठक स्थानीय तहमा हुने गरेका बिकास गतिबिधिमा केन्द्रित भएको थियो । संसदको विकास समितिले स्थानीय विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सम्बन्धित मन्त्री तथा सचिव र बिभाग सँग छलफल चलाएको हो । मन्त्रालयहरु तथा […]

संसदको विकास समितिले दियो स्थानीय विकासमा चासो

काठमाडौं, पौष २१ । संसदको विकास समितिले स्थानीय विकास मन्त्रालयले स्थानीय स्तरमा गर्दै आएका बिकास गतिविधिको बारेमा सरोकार निकायहरुसंग छलफल गरेकोछ । समितिका सभापति रबिन्द्र अधिकारीले बैठकको संचालन गर्दै स्थानीयस्तरमा भइरहेका बिकास गतिबिधिको बारेमा मन्त्रालयका सचिव सगँ जानकारी मागेका थिए । अधिकारीले जप्रतिनिधि सँगको समन्वय, नेपालमा हाट बजार ब्यबस्थापन, एकीकृत ग्रामिण बिकास, निर्वाचन बिशेष कार्यक्रम […]

रेल्वे निर्माणका निम्ति बिकास समितिले दियो निर्देशन

काठमाडौं/सिहंदरवार ब्यबथापिका- संसदको बिकास समितिले नेपालको रेल्वे यातायातको विकासका सम्बन्धमा भौतिक पुर्वाधार तथा यातायात सचिव, रेल विभागका महानिर्देशक, रेल्वे यातायातका बिज्ञ समुह सँग छलफल संचालन गरेको छ । बैठकको संचालन गर्दै समितिका सभापति रबिन्द्र अधिकारीले गर्न सक्ने काम हामी गर्दै जाउ, हामी काहाँ मुख्य पूर्वाधारहरु के के हुन भन्नेनै दुबिधा रहेकोले पनि आजको छलफल सम्भावित […]

संसदको विकास समितिले गर्यो आफ्नै समिक्षा

संविधानसभा÷व्यवस्थापिका–संसद, अन्तर्गतको विकास समितिले बिगतमा आफैले गरेका निर्णय तथा काम कारबाही र प्रगतिको समीक्षा गरेको छ । समितिको आजको बैठकमा उपस्थित सदस्य हरुले बोल्ने क्रममा बिगतका काम कारवाही तथा अब गर्नु पर्ने विषयका बारेमा आफ्ना धारणा राखेका थिए । समितिको बैठक संचालन गर्दै समिति सभापति रबिन्द्र अधिकारीले बिगत बैठकले गरेका निर्णय तथा निर्देशनले पारेका सकारात्मक […]

सहमति हुन नसके एमाले प्रक्रियाबाट संविधान बनाउने पक्षमा

संविधानका अन्तरबस्तुमा पार्टीको दृष्टिकोण जानकारी गराउन नेकपा एमालेले शुक्रबार पोखरामा बृहत कार्यकर्ता भेला गरेको छ । केन्द्रिय कमिटिको आह्वान कास्कीको आयोजनामा संविधान निर्माणमा पार्टिले खेलेको भुमिका र पहलकद्मी बारे कार्यकर्तालाई प्रष्ट पार्न भेलाको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख बक्ता नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद रविन्द्र अधिकारीले माघ ८ मा जारी हुन नसकेपनि संविधान […]

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या हल गर्न विमानस्थल निर्माण उच्च स्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । बैठकमा संयोजकले समितिका प्रगति विवरण पेश गरेका थिए । समितिका संयोजक तथा कास्की क्षेत्र नं ३ का निर्वाचित सभासद रबिन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त मिटिंगमा कास्की बाट प्रतिनिधित्व गर्ने सम्पूर्ण […]

महिलामा मानवीय सेवाको भावना बढी हुन्छ 

सभासद एवं संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले महिलामा सामाजिक एवं मानवीय सेवाको भावना बढी हुने गरेको बताउनु भएको छ । सहयोग गर्ने धन भन्दा मन पहिला चाहिने भन्दै त्यस्तो मन महिलामा बढि हुने गरेको उहाँको बुझाइ छ । हामी नारी एक हौं भन्ने उद्देश्यका साथ स्थापना भएको नारी सेवा समिति कास्कीले लेखनाथको श्री कृष्ण […]