संविधानको १ देखि ५७ धारा पारित,अर्को बैठक भोलि १० बजे

२८ भदौ, काठमाडौं । नयाँ संविधानको विधेयकमाथिका चार भाग र ५७ धारा पारित भएको छ । सोमबार तीन पटक बैठक बसेको थियो ।  यसअघि आइतबारको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो । संविधानको विधेयकमा ३०२ दुई धारा छ भने ९ अनुसूची छ । धारा ५ ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक […]

बिकास समितिको बार्षिक प्रतिवेदन आज संसदमा पेश

व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि  भाद्र १८ गते शुक्रवार समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको थियो । भने सोहि प्रतिवेदन आज संसदमा पेस भएको छ । प्रस्तुत प्रतिवेदनको पूर्ण पाठको लागि यो लिंक थिच्नुहोला  । सचिवालय

सभामुखलाई बिकास समितिले बुझायो बार्षिक प्रतिवेदन

व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि आज समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन हस्तान्तरण गर्दै समितिका सभापति अधिकारीले मिनी पार्लियामेन्टको रुपमा रहेका समितिको कर्यक्षेत्र अझ फराकिलो हुनु पर्ने बताए । समितिले संसद्को पनि काम गर्नु पर्ने भएको हुदा यसको दयारा फराकिलो हुनु पर्ने अधिकारीको भनाई […]

कास्कीका सभासद द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

कास्की जिल्लाको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गा.बि.स.का बिभिन्न स्थानमा यहि श्रावण १३ गते गएको भिषण पहिरोले पुर्याएको क्षतिका बारे र तत्काल पुनर्स्थापनाका लागि अनुरोध सहित कास्कीका सभासदहरु द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन । उक्त ध्यानाकर्षण कार्यक्रममा सभासदहरुले पहिरो बाट बिस्थापित परिवारको पुनर्स्थापना, क्षति ग्रस्त भौतिक सरचनाको पुनर्निर्माण र बिपत ब्यबस्थापनको निम्ति चाहिने सम्पूर्ण उपकरण र […]

बढ्ने भयो बजेट : १४५ अर्बले

ध्रुब पोखरेल, २६ जेठ, काठमाण्डौ । विनासकारी भूकम्प पश्चातको परिवर्तित सन्दर्भमा गरिने विकास निर्माणका कार्यक्रमहरु, चालु तथा आगामी बजेट र योजनाका सम्बन्धमा व्यबस्थापिका संसद्को बिकास समितिले आज गरेको छलफलमा राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका सीमा (सिलिङ ) १३५ अर्बले बढ्ने बताएको छ । करिब ७ खर्ब ३५ अर्बबाट वृद्धि भई ८ खर्ब ८० […]

बिकास समितिका २०७२/०२/२२ सम्मका निर्णय हरु एकसाथ ।

बिकास समितिले गरेका २०७१/०५/१५ देखि दोश्रो पटक बसेको समीक्षा बैठक सम्मका निर्णयहरु   कृपया  २०७२/०२/२२ सम्मका निर्णय हरु यो (http://rabindraadhikari.com/Nirnaya-all)  लिंकमा उपलब्ध छ । अनि प्रत्यक पटकको छुट्टा छुट्टै निर्णय हेर्न को लागि भने यो लिंक (http://rabindraadhikari.com/) खोल्नु होला । श्रोत : सचिवालय 

अखिल द्वारा चालिस विद्यालय निर्माण सम्पन्न

ध्रुब पोखरेल/धादिंग  पाइपलाईनमा १०० बिद्यालय  हालीलाग्दो गरि बैशाख १२ गते गएको विनासकारी भूकम्पले ठुलो धनजनको क्षति पुर्याए सगै शैक्षिक क्षेत्रलाइ पनि अस्त व्यस्त पारेको छ । बिनासकारी भूकम्पका कारण देशका अधिकांश विद्यालयहरू क्षतिग्रस्त बनेका छन् । तिनै क्षतिग्रस्त विद्यालयहरू पुर्ननिर्माण गर्न बिद्यार्थीहरुको टिम आफै आफैँ कस्सिएको छ । जसलाई गतिलो नेतृत्व दिएको छ अनेरास्ववियुले | […]

बिद्यार्थीका लागि जुट्यो अखिल

ध्रुब पोखरेल /काभ्रे  बैशाख १२ गते गएको विनासकारी भूकम्पले ठुलो धनजनको क्षति पुर्याए सगै शैक्षिक क्षेत्रलाइ पनि तहस नहस पारेको छ । बिनासकारी भूकम्पका कारण देशका अधिकांश विद्यालयहरू क्षतिग्रस्त बनेका छन् । तिनै क्षतिग्रस्त विद्यालयहरू पुर्ननिर्माण गर्न अनेरास्ववियु आफैँ कस्सिएको छ । अनेरास्ववियुले निर्माण गरेका तिनै अस्थाई विद्यालय आज एक समारोहका बीच स्थानीय समुदायलाई हस्तान्तरण गरिएको […]