स्थानीय तहको निर्वाचन र एमाले

२० बर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचन जननिर्वा्चित संविधानसभाद्वारा संविधान जारी भएपछि त्यसमा भएको व्यवस्था अनुसार हुँदैछ । संविधानले केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको परिकल्पना गरेको छ । यो व्यस्थासँगै केन्द्रका अधिकारहरु अव स्थानीय जनप्रतिनिधिमार्फत प्रयोग गर्न सकिन्छ । अव स्थानीय जनताले आफ्नो अधिकार आफ्ना प्रतिनिधिमार्फत तलैसम्म प्रयोग गर्छन् । त्यसैले […]

अन्य पार्टीतर्फ मनै जाँदैन ! कस्तो राम्रो भावना (भिडियो)

नेकपा एमालेले पछिल्ला दिन नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । इतिहासमा पार्टीले गरेका महत्वपूर्ण कामदेखि जनताका आधारभूत आवश्यकतालाई समेत जाड्दै सो पार्टीले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएको हो । सोही क्रममा स्थानीय चुनावलाई लक्षित गर्दै एमालेले एउटा लोकप्रिय भिडियोमार्फत आफुलाई ३ करोड नेपालीमाझ प्रस्तुत गरेको छ । जुन भिडियोले चुनावी नारालाई मात्र प्राथमिकता […]

कास्की क्षेत्र नं. ३ को ०७३/७४ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, सार्वजनिक

आ ब ०७३/७४ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, क्षेत्र नं. ३ अन्तर्गत निर्णय भएका योजनाहरुको विवरण  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि यहाँ click गर्नुहोस | निर्वाचन क्षेत्र विकास कार्यक्रम का लागि यहाँ click गर्नुहोस | क्र.सं. योजना/आयोजनाको नाम ठेगाना अनुमानित लागत अनुमान समेतको प्राविधिक अवस्था अनुमानित लागत अनुमान लाभान्वित जनसंख्या उ.स. को […]

पुनर्निर्माण, स्थानीय तहको निर्वाचन र राष्ट्रिय आयोजनाहरुको सम्बन्धमा बैठाको निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।५।२० गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । मितिः २०७३।५।२० बैठक प्रारम्भ ः ११ः०० बैठक अन्त्य ः २ः०० छलफल एवं निर्णय व्यवस्थापिका–संसद, विकास समितिको आजको बैठकमा (क) भूकम्प पछिको पुनर्निर्माण र पुर्नस्थापना (ख) स्थानीय तहको निर्वाचन र (ग) राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुको सम्बन्धमा […]

बिकास समिति – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण प्रतिवेदन

बिकास समितिले   मिति २०७३ असार २४ गतेदेखि साउन १ गते (8 to 16 july, 2016) सम्म भएको – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । यो अवधिमा समितिको भ्रमण टोलिले भ्रमण स्थानमा भएको पूर्वाधार विकास र पुनर्निर्माणको अवल्ऽोकन गर्नुका साथै त्यस क्षेत्रमा भएको महत्वपूर्ण विकास निर्माणको पनि अवल्ऽोकन ग¥यो […]

आर्थिक बर्ष ०७३/०७४ का कास्कीका योजनाहरु

कास्की जिल्ला अन्तर्गतका आर्थिक बर्ष ०७३/०७४ का कास्कीका योजनाहरु…. क्षेत्रीय तथा पर्यटकीय सडक (ब. उ. सि न ३३७१२३ ) २०७३÷०७४  कृस्तीनाच्ने चौर बक्रेक पौवैगौडे हुदै स्याङ्जा जोड्ने सडक–कास्की  पोखरा ,बाग्लुंग बसपार्क सराङ्कोट ढिकुरपोखरी सडक निर्माण एब स्तरोन्नति गरिने , कास्की  काँडेभदौरे सल्यान क्षेत्रीय सडक ( कास्की  दोपरे कृस्ती बक्रेक बडहरे, पौवैगौडे […]