नयाँ पर्यटन गन्तव्यको आवश्यकता छ’

संसदको विकास समितिको सभापति हुँदा चर्चा कमाउनु भएका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ। मन्त्रीको कार्यभार सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार लगायत विमानस्थल २१ घण्टा सञ्चालन गर्नेलगायतका कार्यक्रम ल्याएर चर्चा हुनुहुन्छ। मन्त्रालयले त्रिभुवन विमानस्थलको चापलाई कमि ल्याउनको लागि साना विमानको लागि काभ्रे जिल्लामा विमानस्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको […]