राजनीतिमा पुष्पलाल

नेपाली माटोमा कम्युनिस्ट आन्दोलन शिलान्यास गर्ने नायकको नाम पुष्पलाल हो। मार्क्सवाद लेनिनवादको प्रचारप्रसार गरी जनतालाई सचेत संगठित र आन्दोलित गर्न आजीवन क्रियाशील पुष्पलालले कम्युनिस्ट भनिनेहरू बाटै गद्दार संज्ञा पाउँदासमेत नथाकी, नभागी पार्टीलाई अगाडि बढाउनु भयो। लेनिनको राजनीतिक जीवन उहाँका दाजु अलेक्जेन्डरलाई जारशाहीले प्राणदण्डको सजाय दिएपछि सुरु भएजस्तै पुष्पलालको राजनीतिक जीवन पनि राणाशाहीले जेठा दाजु गंगालाललाई […]

प्रधानमन्त्री दाहालको दायित्व

भाद्र २९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । अपवादलाई छोडेर भन्ने हो भने नेपालका नेताहरू सामान्यतया भारत भ्रमणमा जाँदा हीनभावनाले ग्रसित हुन्छन्, किनभने नयाँदिल्लीको सदासयता बेगर नेपालको सत्तावृत्तमा जतिसुकै शक्तिशाली राजनीतिकर्मी पनि लामो अवधि टिक्न सक्दैन भन्ने आम मनोविज्ञान छ । तर यसो भन्दैमा नेपालको अन्तर्राष्ट्रिय हैसियतलाई भुटानसँग दाँज्नु भारतीय नोकरशाहहरूको गलत […]