प्रधानमन्त्री दाहालको दायित्व

भाद्र २९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । अपवादलाई छोडेर भन्ने हो भने नेपालका नेताहरू सामान्यतया भारत भ्रमणमा जाँदा हीनभावनाले ग्रसित हुन्छन्, किनभने नयाँदिल्लीको सदासयता बेगर नेपालको सत्तावृत्तमा जतिसुकै शक्तिशाली राजनीतिकर्मी पनि लामो अवधि टिक्न सक्दैन भन्ने आम मनोविज्ञान छ । तर यसो भन्दैमा नेपालको अन्तर्राष्ट्रिय हैसियतलाई भुटानसँग दाँज्नु भारतीय नोकरशाहहरूको गलत […]

कास्कीका सभासद द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

कास्की जिल्लाको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गा.बि.स.का बिभिन्न स्थानमा यहि श्रावण १३ गते गएको भिषण पहिरोले पुर्याएको क्षतिका बारे र तत्काल पुनर्स्थापनाका लागि अनुरोध सहित कास्कीका सभासदहरु द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन । उक्त ध्यानाकर्षण कार्यक्रममा सभासदहरुले पहिरो बाट बिस्थापित परिवारको पुनर्स्थापना, क्षति ग्रस्त भौतिक सरचनाको पुनर्निर्माण र बिपत ब्यबस्थापनको निम्ति चाहिने सम्पूर्ण उपकरण र […]