कास्की क्षेत्र नं. ३ को ०७३/७४ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, सार्वजनिक

आ ब ०७३/७४ का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, क्षेत्र नं. ३ अन्तर्गत निर्णय भएका योजनाहरुको विवरण  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि यहाँ click गर्नुहोस | निर्वाचन क्षेत्र विकास कार्यक्रम का लागि यहाँ click गर्नुहोस | क्र.सं. योजना/आयोजनाको नाम ठेगाना अनुमानित लागत अनुमान समेतको प्राविधिक अवस्था अनुमानित लागत अनुमान लाभान्वित जनसंख्या उ.स. को […]

लागू भयो संविधान

सार्वभौम नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधान आइतबार प्रारम्भ भएको छ। निर्वाचित जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं बनाउने प्रक्रिया सातौं वर्षमा सम्पन्न भएको हो। राष्ट्रपति रामवरण यादवले आइतबार संविधान जारी भएको घोषणा गरेका हुन्। २०६५ जेठ १५ मा प्रथम संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनसँगै नयाँ संविधान लेखनको औपचारिक काम प्रारम्भ गरेको थियो। संविधानसभाको विषय उठान भने […]

कास्कीका सभासद द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

कास्की जिल्लाको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गा.बि.स.का बिभिन्न स्थानमा यहि श्रावण १३ गते गएको भिषण पहिरोले पुर्याएको क्षतिका बारे र तत्काल पुनर्स्थापनाका लागि अनुरोध सहित कास्कीका सभासदहरु द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन । उक्त ध्यानाकर्षण कार्यक्रममा सभासदहरुले पहिरो बाट बिस्थापित परिवारको पुनर्स्थापना, क्षति ग्रस्त भौतिक सरचनाको पुनर्निर्माण र बिपत ब्यबस्थापनको निम्ति चाहिने सम्पूर्ण उपकरण र […]

बढ्ने भयो बजेट : १४५ अर्बले

ध्रुब पोखरेल, २६ जेठ, काठमाण्डौ । विनासकारी भूकम्प पश्चातको परिवर्तित सन्दर्भमा गरिने विकास निर्माणका कार्यक्रमहरु, चालु तथा आगामी बजेट र योजनाका सम्बन्धमा व्यबस्थापिका संसद्को बिकास समितिले आज गरेको छलफलमा राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका सीमा (सिलिङ ) १३५ अर्बले बढ्ने बताएको छ । करिब ७ खर्ब ३५ अर्बबाट वृद्धि भई ८ खर्ब ८० […]