सरकारी निकायमै अड्किए ऐन

काठमाडौं, ७ माघ- सरकारले चालू आर्थिक वर्षमा ३ दर्जनभन्दा बढी ऐन–कानुन तर्जुमा र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि सरकारी निकायमै प्रक्रिया अड्किएको छ । चालू वर्षदेखि ‘दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम’ लागू गर्न सरकारले ३८ वटा ऐन–कानुन तर्जुमा र संशोधन गर्ने भनेको थियो । विकासका समस्या हटाउन र आर्थिक वृद्धि हासिल गर्न आवश्यक भनिएका नयाँ […]