संबिधानसभा-2 सफलताका शर्त

एकातिर नेपालले जलविद्युत प्रारम्भ गरेको शतक मनाइसकेको छ भने अर्कोतिर विकराल लोड कटौतीको कटु यथार्थ हाम्रोसामु छ । विद्युतको यो विकराल संकटको समाधान गर्न अल्पकालीन रूपमा वाषिर्क बजेटमा र मध्यकालीन रूपमा पञ्चबर्षीय र त्रिबर्षीय  योजनाका साथसाथै १० वर्षमा १०,००० मेगावाट वा २० वर्षमा २५,००० मेगावाटका दीर्घकालीन योजनाको परिकल्पना पनि नभएका होइनन् । तर पनि विद्युत […]