विकासका आधार

गरिब मुलुक (गरिबको मुलुक ?) मानिने हाम्रा गाउँगाउँमा सडक भने खनिएको खनिएकै छन् । गरिबसँग आफ्नो गाडी हुने त प्रश्नै भएन महँगो भाडा तिर्ने पैसा पनि हुँदैन । कसका लागि पहरा फोर्दै बाटा बन्दैछन्? मुगुमा सडक खन्ने पैसाले कोहलपुरमा ‘मुगु अपार्टमेन्ट’ बनाउने हो भने दुई तीन बिल्डिङमा सिंगै जिल्लाबासी अटाउन सक्नेछन् । वर्षमा दुई महिना […]