नमुना सडकको शिल्यान्यास

पोखराको जीरो किलोमिटर देखि बिन्ध्यबासिनी मन्दिर सम्मको छ लेंनको सड़क बिहीबार शिलान्यास भएको छ । भौतिक तथा योजना मन्त्री बिमालेंद्र निधिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा भौतिक तथा योजनामन्त्री निधि,सभासद द्वय रबिन्द्र अधिकारी यज्ञ बहादुर थापा, प्रमुख जिल्ला अधिकारी लगाएतले शिलान्यास गर्नु भएको हो । छ लेंनको उक्त सड़क लाई १५ करोड़ बिनियोजन भएको छ […]