मैले त्रिभुवन विमानस्थल सुधारें : रवीन्द्र अधिकारी (भिडियो सहित)

सम्पादकीय नोटः मन्त्रीहरूलाई हामीले सरकारमा गएपछि तपाईंले सुधारका लागि के काम गर्नुभयो?, जनताका पक्षमा के काम गरिरहनुभएको छ? भनेर  सोध्न सुरू गरेका छौं। चौथो शृंखलामा आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ घन्टा सञ्चालनमा छ भनिए पनि १७ घन्टामात्र चल्थ्यो। एयर ट्राफिक कन्जक्सनले विमानहरू धेरै समय आकासमै अलमलिनु पर्ने अवस्था थियो। ‘स्लट […]