मधेसविरोधी मधेस आन्दोलन

विगत केही दिनदेखि तराई मधेसका जिल्लामा भइरहेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । एकथरी मान्छे यसलाई नै ठूलो बनाएर परिस्थिति बिगारी संविधान निर्माणलाई अन्योल र अनिश्चिततामा धकेल्न चाहिरहेका छन् । यस्ता रणनीतिप्रति हामी सबै सचेत र संवेदनशील हुनुपर्छ । त्यहाँका जनताका उचित मागलाई राजनीतिक दल र संविधानसभाले अधिकतम सम्बोधन गर्नुपर्छ । जनताका भावनाको अधिकतम कदर […]