राष्ट्रिय सरकारको औचित्य

भूकम्पपछिको दलीय निकटता अहिलेको भूकम्पीय महाविनाशले देशका सम्पूर्ण नागरिकलाई एकै ठाउँमा ल्याइदिएको छ । यसले जात, धर्म, संस्कृति, क्षेत्र र भूगोलका सम्पूर्ण सीमारेखाको पर्खाल भत्काइदिएको छ । यतिखेर मानिस आफ्नो धर्म, जात, राजनीतिक आस्था, क्षेत्र, भूगोल सबै बिर्सेर एउटै पालमुनि हातेमालो गर्दै एउटै सिरान गरेर सुतिरहेका छन् । एउटै ताउलोमा पकाएर खाइरहेका छन् । एकअर्काको […]