संविधानको १ देखि ५७ धारा पारित,अर्को बैठक भोलि १० बजे

२८ भदौ, काठमाडौं । नयाँ संविधानको विधेयकमाथिका चार भाग र ५७ धारा पारित भएको छ । सोमबार तीन पटक बैठक बसेको थियो ।  यसअघि आइतबारको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो । संविधानको विधेयकमा ३०२ दुई धारा छ भने ९ अनुसूची छ । धारा ५ ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक […]