गुण्डागर्दी र सिन्डिकेटले समानान्तर सरकार चलाइरहेका छन्

रवीन्द्र अधिकारी सभापति, विकास समिति (व्यवस्थापिका संसद्) वि.सं ५० को दशकमा विद्यार्थी आन्दोलनमार्फत भएका सकारात्मक परिवर्तनमा मुख्य भूमिका खेलेका विद्यार्थी नेता रवीन्द्र अधिकारीले ७० को दशकसम्म आइपुग्दा नेपाली राजनीतिमा आशालाग्दा युवा नेताको हैसियत प्राप्त गरिसकेका छन् । उनैले नेतृत्व गरेको विद्यार्थी आन्दोलन मूल लक्ष्यबाट धेरै पर पुगी शैक्षिक क्रियाकलापमा बाधक बनिरहेका बेला अधिकारी भने मूल […]