नागरिक उड्डयन विज्ञहरुको पहिलो बैठक

माननीय मन्त्री श्री रविन्द्र अधिकारीज्यूको  समुपस्थितिमा नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाब एवं परामर्श लिने उद्देश्‍यका साथ नागरिक उड्डयन विज्ञ समूहको पहिलो बैठक सञ्‍चालन भएको छ।

मिति २०७५ बैशाख ९ गते,