बिकास समिति – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण प्रतिवेदन

बिकास समितिले   मिति २०७३ असार २४ गतेदेखि साउन १ गते (8 to 16 july, 2016) सम्म भएको – भारतमा गएको भूकम्प पछिको पुनर्निर्माण अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । यो अवधिमा समितिको भ्रमण टोलिले भ्रमण स्थानमा भएको पूर्वाधार विकास र पुनर्निर्माणको अवल्ऽोकन गर्नुका साथै त्यस क्षेत्रमा भएको महत्वपूर्ण विकास निर्माणको पनि अवल्ऽोकन ग¥यो । बिकास समिति टोलिले अवलोकन पश्चात तयार परेको प्रतिवेदनको पूर्ण पाठ सगैको लिंकमा उपलब्ध छ ।

प्रतिवेदनको पूर्ण पाठ को लागि यहाँ थिच्नुहोला  ।

IndiaTour 13719573_1778339442453196_2859357789840125857_o