कास्की निर्वाचन क्षेत्र नं. ३ को बजेट बिनियोजन सार्वजनिक

कास्की जिल्ला निर्वाचन क्षेत्र नं. ३ को “निर्वाचन क्षेत्र बिकास कार्यक्रम” र “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम” मा उपलब्ध रकम क्रमशः २० लाख र १ करोड ५० लाख  प्राप्त योजनाहरुको मूल्यांकन गरि ३ चरणको छलफल पछी स्वीकृत योजना माथि बजेट विनियोजन गरिएको छ | आज माघ ९ गते बिहान ८:३० बजे एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

निर्वाचन क्षेत्रको बजेट विनियोजन र कार्यन्वयनमा मुलुकमै नम्बर एक हुने गरि पारदर्शीता अपनाएका सभासद रबिन्द्र अधिकारीले पुनः बिगतका झैँ एस पटक पनि समयमै योजना तथा बजेट बिनियोजन सार्वजनिक गरेका छन् ।

“निर्वाचन क्षेत्र बिकास कार्यक्रम” र “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम “को पुरा विवरणको लागि यहाँ थिच्नुहोस् । 

योजना र विनियोजित रकम

????????????????????????????????????
final program 3